पछिल्लो समय सामाजिक संजालबाट चर्चामा अएका बाल कलाकार हुन रविन दर्जी (अशोक) । सामान्य परिवारका रविन दर्जि विगत २ वर्ष देखि झापा दमकका सडक र मनिसको हुलमा गित गाएर दिन काट्दै हिडदैछन । १२ वर्षीय दर्जि जुन्सुकै गित पनि आफ्नौ पारामा सुरलो स्वरले गित गाउन सक्ने भएकाले उनले गाएको गित सुन्ने र रेकड गरि युटुवमा अप्लोड गरी पौसा कमाउनेको संख्या बढ्दै गएको छ ।

रविन संग फोकस टिभी उर्लाबारीले लिएको एउटा अन्र्तबार्ता अहिले युटुबको चौथो ट्रेन्डीङमा पर्न सफल भएको छ । तर ति बालक दर्जिको भने दैनिकी जिउको तिउ रहेको छ । उक्त बालकलाई केही सहयोग गर्ने हेतुले मोरङ उर्लावारीबाट संचालित फोक्स टिभी युटुव च्यानले उनका प्रतिभा पहिचान सहित गास, बाँस र शिक्षाको ब्यावस्था मिलाई दिएको छ । उनको सपना एउटा टिभि किनेर लाइन जोडेर गित सिक्ने उनको रहेको छ । भिडियो तल हेर्नुहोला  सवालनेपल टिभी 

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
युट्युबले फेरियो रविनको जिन्दगि । राष्ट्रिय कलाकारलाई टक्कर दिने हेर्नुहोस भिडियो 

https://youtu.be/dE34VdrG9BA

https://youtu.be/eMfy2mUvwLU

https://youtu.be/cXYtYcN9Q48

https://youtu.be/85K76DU0xgI

को चाही भर्जिन हुन्छ र अहिलेको जमानामा हैन त!- Sujana Dhakal -हेर्नुहोस भिडियो 

https://youtu.be/2SvKjjLTJ98