प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र मा ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाख ९ गते संयुक्त सम्बोधन गर्ने भएका छन् ।

वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस हो, र यही दिन एमाले–माओवादीबीच पार्टी एकताको घोषणा हुने चर्चा थियो ।

तर पछिल्लो समय जनयुद्ध शब्दलाई एकीकृत पार्टीको विधानमा समावेश गर्नु पर्ने र सहअध्यक्षको शक्ति बाँडफाँट स्पष्ट हुनु पर्ने अडान दाहालले राखेपछि एकता प्रक्रिया लम्बिएको छ ।

वैशाख ९ गते एकता घोषणा नहुँदा कार्यकर्ताबीच निरासा फैलिने भएकाले अध्यक्ष द्वयले संयुक्त सम्बोधन गर्न लागेको माओवादीका एक नेताले बताए ।

एमाले नेता कृष्णगोपाल श्रेष्ठले ओली र दाहालको उपस्थितिमा राष्ट्रिय सभागृहमा वैशाख ९ गते, आइतबार हुने नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसमा सहभागी हुन सञ्चारकर्मीलाई आमन्त्रण गरेका छन् । श्रेष्ठका अनुसार आइतबार १२ बजे कार्यक्रम आयोजना गरिएको छ। काठमाडौँ टुडे बाट 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah