निर्वाचित महासमिति सदस्य सापकोटाले आफूलाइ कार्वाही भएको बिषयमा कडा आपत्ती प्रकट गरेकाछन् । आफ्नो इमान्दारीतामाथि खेलवाड भएको भन्दै यस्तो कार्य रोक्नका लागि माग गरेकाछन् । उनले भने, यसरी आफूलाइ लगाएको आरोपको पुष्टि गरेर देखाउन म चुनौती दिन चाहान्छु ।

दमक/नेपाली कांग्रेसका महासमिति सदस्य टिकाराज सापकोटा कारवाहीमा परेको बिषयमा समचारहरु प्रकाशित भएपछि यसले स्थानीय स्तरमा भाडभैलो मच्चिन शुरु गरेको छ ।

पार्टी हितविपरित गतिविधि गरेको भन्दै कांग्रेस कमल गाउँपालिकाले सापकोटालाई कारवाही गरेपछि यसले एकप्रकारको तरंग उत्पन्न गराएको छ । गाउँपालिकाको शनिवार बसेको पूर्ण बैठकले महासमिति सदस्य सापकोटासहित क्रियाशील सदस्य पृथ्वीध्वज डाँगीलाई समेत कारवाहीको सिफारिस गरेको बताईएको छ ।

निर्वाचित महासमिति सदस्य सापकोटाले आफूलाइ कार्वाही भएको बिषयमा कडा आपत्ती प्रकट गरेकाछन् । आफ्नो इमान्दारीतामाथि खेलवाड भएको भन्दै यस्तो कार्य रोक्नका लागि माग गरेकाछन् । उनले भने, यसरी आफूलाइ लगाएको आरोपको पुष्टि गरेर देखाउन म चुनौती दिन चाहान्छु ।

आफूले पार्टीले सोधेको स्पष्टिकरण दिइसकेको र समिति बनाएर छानबिन गरी आफू दोषी भए कार्वाही भोग्न तयार रहेको जनाए पनि एकाएक ब्याक्तिगत तवरमा कार्वाही गरेको भन्ने हल्ला चलाइएको भन्दै उनले यस्तो कार्य रोक्न माग गरेकाहुन् ।

गएको स्थानीय तहको निर्वाचनमा महासमिति सदस्य सापकोटाले आफनै उम्मेदवार हराउन सक्रिय भूमिका निर्वाह गरेको ठहर गर्दे उनलाई साधारण सदस्य समेत नरहने गरि कारवाहीका लागि सिफारिस गरिएको बताइदै आएको छ ।

गाँउपालिका अध्यक्षमा बराबरी मत पाएका काँग्रेस उम्मेदवार हुकुमसिंह राइ गोलाप्रथामा पराजित बनेका थिए । राइले आफूमाथि अन्तरघात भएको बताउदै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah