दमक प्रहरीले अहिलेसम्मको अनुसन्धान र कारवाहीबारे यसो भन्यो- मिति २०७४।७।२५ गते जिल्ला झापा दमक न.पा.वडा नं. ६ गणतन्त्र चोक स्थित रहेको त्रिवेणी होटल एण्ड लजको कोठा . १०४ मा जिल्ला झापा दमक न. पा. वडा नं. ७ बस्ने हरी बहादुर जम्मदार मल्लिकको छोरा बर्ष १९ को राजेश मल्लिकलाई वायाँ छातीमा छुरी प्रहार गरी कर्तव्य गरी ज्यान मारेको घटनाको अनुसन्धानको क्रममा डग स्न्याफिङ्ग गरी क्षेत्रिय अनुसन्धान ब्युरो,जिल्ला प्रहरी कार्यालय झापा, ईलाका प्रहरी कार्यालय दमक झापाको समेत संलग्नतामा उक्त घटना को कस्ले घटाएको हो भन्ने पत्ता लगाउन बैज्ञानिक बिधि, स्रोत, साधन र बुझिएका मानिसहरुवाट राजेश मल्लिको हत्या ऐ. ऐ. बस्ने निजकै एकाघरको कान्छो काका बर्ष २६ को भोला भन्ने नरेश मल्लिकवाट गराएको हो भनी खुल्न बुझिन आएकोले निजको खोजतलास गर्दै जाने क्रममा झापा जिल्लाको मेची नगरपालिका वडा एरीया अन्तर्गत मेची खोलाको आसपास घुमफिर गर्दै गरेको छ भन्ने गोप्य सुचनाको आधारमा यस कार्यालयवाट खटिएको प्रहरी नायव उपरीक्षक दिपक गिरी समेतको प्रहरी टोलीले मिति २०७४।१२।९ गते अं। ०८. ३० बजेको समयमा जिल्ला झापा मेचि न. पा. वडा नं. ६ स्थित मेचि खोलाको बगरमा फेलापारी पक्राउ गरी अनुसन्धान गर्दा भतिजो राजेश मल्लिकलाई मैले नै छुरा प्रहार गरी कर्तव्य गरी ज्यान मारेको हो भनि स्विकार गरी खुलाई दिएको र अनुसन्धान पश्चात सम्मानित झापा जिल्ला अदालतको आदेशले मिति २०७५।१।५ गतेबाट पुर्पक्षको लागी थुनामा राख्न जिल्ला कारागार कार्यालय झापा पठाईएको ।
दमकका राजेश मल्लिकको हत्याको बिषयमा अनुसन्धान र कार्वाही कहाँ पुग्यो ? हेर्नुहोस
सवाल नेपालसंवाददातासोमबार, ९ वैशाख २०७५

दमकका राजेश मल्लिकको हत्याको बिषयमा अनुसन्धान र कार्वाही कहाँ पुग्यो ? हेर्नुहोस
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा
शुक्रबार, १ साउन २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास
बुधबार, ३१ असार २०८३
विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइँदै
शुक्रबार, १५ जेठ २०८३
आज गणतन्त्र दिवस, टुँडिखेलमा हुने समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने
शुक्रबार, १५ जेठ २०८३



