दमक /झापाको दमक स्थित नमूना मार्गमा लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टले निर्माण गरेको लायन्स स्तम्भ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । क्लवका अध्यक्ष रुद्र गौतमको पहल र सक्रियतामा सिंहका प्रतिमा अर्थात मुर्ति सहितको लायन्स स्तम्भ बनाईएको हो ।

https://www.youtube.com/watch?v=0rosUXLGJZw&feature=youtu.be

सोमबार बिहान सिंहको मूर्ति राखिएको छ । ठूलो र धेरै वजन भएकाले क्रेनको साहयतामा स्तमभमा सिंह राखिएको गौतमले जानकारी दिए । पूर्वको एउटा आकर्षक गन्तब्य यो सडक बन्ने भएकाले आफूहरुले पर्यटकहरुलाइ लक्षित गरेर क्लवका सदस्यहरुले ब्याक्तिगत रुपमा रकम संकलन गरेर निर्माण गरिएको पनि उनले बताए ।

नगरपालिका, सडक निर्माण उपभोक्ता समिति र लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टका सबै पदाधिकारी तथा सदस्यहरुलाइ गौतमले आभार समेत प्रकट गरेकाछन् ।
हेर्नुहोस क्रेनले उठाएको सिंह

https://www.youtube.com/watch?v=0rosUXLGJZw&feature=youtu.be

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah