“छाडेर गइन…”, बोलको नेपाली चलचत्रि “भूपू लाहुरे”को शिर्ष गीतमा स्वर दिएकी प्रिन्सेस-अफ-मेलोडी सुनिता थेगिम सुब्बाको चर्चा चुलिएको छ । यो मार्मिक गीतका प्रिन्सेसको स्वर अत्यन्तै मिठो भएको प्रतिक्रिया दिदै दर्शकश्रोताले भनेका छन्, “छोयो मन ।”
ADVERTISEMENT



