विष्णुप्रसाद पोखरेल

दमक/नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधामन्त्री केपी शर्मा ओली आज झापा आउदैछन् । उनि बिहान काठमण्डौबाट भद्रपुर बिमानस्थलमा अवतरण गर्ने बताईएको छ ।

ओलीले आफ्नो पहिलो औपचारिक कार्यक्रमको रुपमा जिल्ला समन्वय समिति झापाको पहिलो जिल्ला सभा उद्घाटन गर्नेछन् । त्यसपछि उनको उद्घाटन र शिलन्यासमा दिन बित्ने छ ।

झापालीहरुलाइ उपहारको रुपमा उनले ३ वटा रणनीतिक महत्वका सडकहरु शिलन्यास गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी एउटा पूल समेत उनले शिलन्यास गर्नेछन् ।

उनले झापालीका लागि उपहारको रुपमा यि कार्यक्रमहरुमा सहभागिता जनाउनेछन् ।
चारपाने–राजगढ शिलान्यास
लक्ष्मीपुर–साधुटार सडक उद्घाटन
विरिङ पुल शिलान्यास
सिस्नेबाट पाडाजुँगीसम्मको यात्रा
पाडाजुँगी–खजुरगाछी सडक शिलान्यास
अमलडाँगी–समयगढ सडक शिलान्यास

भोलि बुधबार उनि आफ्नो गृह नगर दमकमा ब्यस्त हुनेछन् । यहाँ पनि ४ वटा कार्यक्रमहरु रहेकाछन् । ओली विहानैदेखि कार्यक्रमहरुमा ब्यस्त रहनेछन् । दमकमा यस्ताछन् प्रधानमन्त्री ओलीका कार्यक्रमहरु

आवासबाट दमक यात्रा- समय, ८ः४५ देखि ९
दमकको प्रथम नागरिकको प्रतिक अनावरण-समय,९ देखि ९ः३०
खानेपानी आयोजना उद्घाटन-समय ९ः४५ देखि १०ः१५
नमूना मार्ग उद्घाटन-समय, १०ः ३० देखि ११ः१५
खानपिन-समय ११ः३० देखि १२ः४५
दमक गोल्डकप उद्घाटन-समय १ देखि २ दमक
दमक भद्रपुर यात्रा-समय, २ देखि ३

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah