विष्णुप्रसाद पोखरेल
दमक/गृह नगर झापाको दमक आएका प्रधानन्त्री केपी शर्मा ओली १ नम्बर प्रदेशको नामकरण र राजधानी नतोकिएको विषयमा आश्चर्य मानेकाछन् । सप्तकोशि र सगरमाथा भएको प्रदेशमा नाम नभेटनु आश्चर्य भएको भन्दै उनले सांकेतिक रुपमा यो नाम उपयुक्त हुने जनाउ दिएकाहुन् ।

 

१ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीलाइ इकित गर्दै ओलीले भने, सप्तकोशि र सगरमाथा भएको प्रदेशमा नामको अभाव कसरी भयो, मलाइ अनौठो लागिरहेको छ ।

 

कर्णालीमा कर्णाली प्रदेश भएको र स्थायी राजधानी समेत तोकिएको भन्दै ओलीले त्यहाँ कर्णाली नाम हुदा यहाँ चाहि यो नाम कस्लाइ किन मन परेन होला भनेर ओलीले प्रतिप्रश्न गरेका थिए ।

ओलीले विकासका लागि राजधानी नै बन्नुपर्छ भन्ने नरहेको भन्दै राजधानी तोक्न र प्रदेशको नामकरण गर्न ढिलाइ नगर्नका लागि आग्रह गरे । उनले यसो भनिरहदा मन्त्री कार्की मुसुमुसु हासेका थिए ।

हेर्नुहोस भिडियो 

https://youtu.be/u0wAce5cU0Q

 

https://youtu.be/u0wAce5cU0Q

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah