काठमाडौं, १५ पुस । दोलखामा तीन वर्षमा ३४ वटा बलात्कारका घटना भए । पाँच बजरजस्ती करणीको उद्योगमा मुद्दा दर्ता भएको छ । भूकम्पपछि बलात्कार बढेको प्रहरीको तथ्यांकले देखाएको छ । २०७२ साल वैशाखपछि मात्रै १५ वटा बलात्कार घटना भएको उजुरी प्रहरी कार्यालयमा परेको छ ।

भूकम्पपछिको अस्थायी र असुरक्षित बसाइका कारण महिलाहरु बलात्कारको सिकार भएको प्रहरीले जनाएको छ । तीन वर्षमा तीन वर्षकी बालिकादेखि ७० वर्षकी वृद्धासम्म बलात्कार सिकार भएकी छन् । दुईजना सुस्त मनस्थितिका महिला पनि बलात्कृत भएका छन् ।

छिमेकी र आफन्तबाटै बालात्कृत भएकी एक किशोरी र तीन युवती भने आमा भएका छन् ।

चरिकोट कारागारमा अहिले २९ जना बलात्कारीले कारबाही भोगिरहेका छन् । तीन घटनामा १५ वर्षभन्दा कम उमेर बालिका रहेका छन् । एउटा सामुहिक बलात्कार घटना भएको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah