काठमाडौं, १५ पुस । दशवर्षे सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएका व्यक्तिको अध्ययनका लागि बेपत्ता पारिएका व्यक्तिको बारेमा बुझ्नका लागि छानबिन अयोगका कर्मचारी गाउँगाउँ जाने भएका छन् ।

आयोगका कर्मचारी आगामी फागुनदेखि तत्कालीन माओवादी र सरकारी पक्षबाट बेपत्ता पारिउका व्यक्तिको विस्तृत अध्ययन र छानबिन गर्न गाउँगाउँ जाने भएका हुन् ।

‘हामीले उजुरीको प्रारम्भिक छानबिन गरिसकेका छौं, द्वन्द्वमा बेपत्ता पारिएका व्यक्तिको विस्तृत अध्ययन गर्ने आयोगका कर्मचारी १ फागुनदेखि गाउँ जाने योजना छ’, आयोगका प्रवक्ता डा. विष्णु पाठकले भने ।

प्रारम्भिक छानबिनपछि कर्मचारीलाई तालिमलगायत अरु काम गर्नुपर्ने भएकाले फागुनदेखि विस्तृत अध्ययनका लागि अयोगका कर्मचारीहरु खटिन लागेका हुन् ।

विस्तृत अध्ययनका लागि पीडित–पीडक र सम्बन्धित पक्षलार्य सोधपुछका लागि २१ पृष्ठ लामो प्रश्नावली तयार पारिएको छ । सबै प्रश्नको उत्तर आउने गरी सरोकारवाला पक्षलाई सोधिते पाठकले जानकारी दिए । नयाँ पत्रिका दैनिकमा खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah