काडमाडौँ । सोलुखुम्बुको स्याङबोचेमा विमानस्थलमा अवतरणका क्रममा श्रीएयरको हेलीकोप्टर दुर्घटनामा परेको छ ।

आज विहान सोलुखुम्बुकै फाप्लु विमानस्थलबाट कार्गाे लिएर गएको नाइन एन ए एच टी कल साइन भएको उक्त हेलीकोप्टर धावनमार्गमा भासिएको थियो । हेलीकोप्टरको अघिल्तीरको पांग्रा भाँच्चीएको छ । हेलीकोप्टर अड्याउन काठले टेको दिइएको प्रत्यक्षदर्शी दिप राईले जानकारी दिनुभयो ।

दुर्घटनाबाट मानविय क्षति भने नभएको जनाइएको छ ।

हिमपात भएपछि धुले धावनमार्गको माटो गलेकोले अवतरण गर्दा भासिएको हुन सक्ने बताइएको छ । छलफल बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah