मेरो नाम जानुका पराजुली हो । म दमक २ मा बस्छु । मेरो बुबा हुनुहुन्छ । घरमा बुढी आमा हुनुहुन्छ । एउटा भाइ छ । म घर खर्च टार्न बैदेशिक रोजगारमा गएको थिए । त्यहि पुगेपछि थाहा भयो मलाइ मलद्वार क्यान्सर भएको रहेछ । म अहिले फर्केको छ । भारतको राजिवगान्धि अस्पतालमा उपचार गराइरहेको छ ।

https://www.youtube.com/watch?v=xECIIOa_vBg

मेरो तत्काल उपचारमा भारतीय रुपिया २५ देखि ३० लाख रुपिया चाहिन्छ । यो नेपालको ५० लाख हो । मैले र मेरो परिवारले अहिलेसम्म १० लाखभन्दा बढि खर्च गरिसकेको छ । अब अवस्था छैन । म बाँच्न चाहान्छु । केहि गर्न चाहान्छु । तपाइको सानो सहयोगले मेरो जीबन बच्छ । मलाइ सहयोग गर्नुहोला । मलाइ बचाउनु होला । मेरो जीबन अब तपाइहरुको हातमा छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
तलको बैक बाणिज्य बैकको खातामा रकम हाल्दिन सक्नुहुन्छ । राष्ट्रिय बाणिज्य बैकको खाता नम्बर

सहयोगका लागि सहयोग समितिमा सम्पर्क गर्न सक्नु हुन्छ । जानुका पराजुली बचाउ अभियान ९८५१२१४१४४/९८६१७८९३७७

(सवाल नेपालका सम्पादक बिष्णुप्रंसाद पोखरेलसंगको कुराकानीमा आधारित)

https://www.youtube.com/watch?v=xECIIOa_vBg