जनकपुर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामको यात्रा गर्ने आफ्नो पुरानो इच्छा आज पूरा भएको बताएका छन्।

जानकी मन्दिरमा विशेष पूजापश्चात् आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै उनले भारत र नेपाली जनताको मनमा विशेष महत्त्व राख्ने यो तीर्थस्थलको यात्रा आफ्नो लागि एक यादगार अनुभव भएको बताएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड