सेक्स हतारमा गर्ने गर्नु हुन्छ कि क्या हो ?  सेक्स गर्दा तपाई को पार्टनर कसरि  संतुष्टी दिनु हुन्छ ?
येस्तै केहि प्रश्न को उत्तरहरु छन् ताकी तपाईं को सेक्स जीवन अझै सेक्समय होस् ।

लामो समय सेक्स नहुनु या शीघ्र स्खलन एउटा आम समस्या हुन् । तल उल्लेखित केहि सुझावहरु तपाईं को लागि फलदायी हुन सक्छन ।

सेक्सी बातावरण तयार गर्नुहोस 
यदि तपाईं सेक्सको आनन्द अधिक समय चाहनु हुन्छ भने सर्व प्रथम मानसिक रूपले तयार हुनुहोस र एउटा राम्रो बातावरण तयार गर्नुहोस ताकी बिना डिस्टर्व सेक्सको आनन्द लिन सकियोस।

अत्याधिक उत्तेजित नहुनुहोस
सेक्सको समयमा धेरै  उत्तेजित  नहुने  र नर्वस पनि नहुने  , एकदम  संयमित  रहने  र  धेरै उत्तेजना लाई  नियंत्रित गर्ने ।

कन्डम को प्रयोग गर्नुहोस
सेक्‍स को बेला कन्डम को प्रयोगले  योन रोगबाट पनि बचाउछ  र शीघ्र स्खलन बाट पनि रोक्छ।

फोरप्लेमा ध्यान दिनुहोस
सेक्स लाइ लामो समय सम्म राख्न सेक्स पुर्व को क्रिडा(फोरप्ले) ले महत्वपूर्ण भूमिका गर्ने हुनाले संगी संग धेरै समय फोरप्ले मा समय बिताउनु होस् ।

नयाँ पोजीशंस सोच्नुहोस
धेरैजसो एकै खालको पोसिशन मा सेक्स गर्दा बोरिङ्ग खलोको हुदै जान्छ  त्यसैले सेक्स को दौरान नयाँ -नयाँ पोसिशन मा  सकेस गर्नुहोस येसले लामो समय सेक्स र शीघ्र स्खलन हुदैन।

अल्‍‌कोहल नखानुहोस
आमरुपमा जोडीहरु अल्‍‌कोहल पछि सेक्समा गर्ने हुनाले सेक्स को स्वाद नै बिग्रिएको थाहा हुदैन त्यसैले सेक्स पुर्व एल्‍‌कोहल वा नशा जन्य पदार्थ नखाने गर्नुहोस।

योगाभ्यास गर्नुहोस
योगले  शरीर लाइ स्फूर्ति प्रदान गर्ने हुनाले छिटो वीर्य स्‍खलन हुने रोग बाट पनि बचाऊछ खासगरी  पेल्विक मसल्स बलियो बनाउने योग आसन गर्नुहोस येसले सेक्स समय लामो बनाउन  सहयोग गर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय