काठमाडौं, २ जेठ– संसारभरका महिला अधिकारकर्मीले दशकौंदेखि उठाउँदै आएको मुद्दा हो–आफ्नो शरीर आफ्नै हक ।

जुन यौन तथा प्रजनन हकमा विद्यमान पितृसत्ताको नियन्त्रणविरुद्ध कडा चुनौति हो । पश्चिमका धेरै मुलुकमा यही मुद्दामा उभिएर चलेको आन्दोलनले महिलालाई बिबाह नगरेपनि बच्चा जन्माउन पाउने हक छ । बिबाह गरेर पनि आफ्नो इच्छाबिना यौनसम्पर्कराखे त्यसलाई वलात्कार नै मान्ने कानुन त नेपालमा पनि बनिसकेको छ ।

अब भने पश्चिमा मुलुकमा झैं नेपालमा पनि बच्चा जन्माउन बिहे गर्नैपर्ने कानुनी अवस्था हट्ने भएको छ । संविधानको धारा ३८ मा व्यवस्था गरिएको महिलाको प्रजननसम्बन्धी हक प्रचलनमा ल्याउन बन्दै गरेको विधेयकको मस्यौदामा यस्तो व्यवस्था प्रताव गरिएको आजको कान्तिपुर दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर