नेपालको राजनीतिक इतिहासमै सबैभन्दा ठुलो एकता नेकपा एमाले र माओवादीबिच आज सम्पन्न हुँदैछ। दुबै पार्टीका नेताहरु एकतालाई अनुमोदन गर्न तयारीका कामहरु घनिभुत रुपमा गरिरहेका छन् ।

संगठन, कार्य्दिशा, चुनाव चिन्ह र जनयुद्धका विषयमा रहेको विवाद दुई अध्यक्ष पूष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओली बिच सहमति बनेपछि एकताको तयारी थालिएको हो। ४४१ सदस्यीय एकीकृत पार्टीमा एमालेका २४१ र माओवादीका तर्फबाट २०० केन्द्रीय सदस्य रहनेछन् ।

४३ जनाको स्थायी समितिमा २५ एमाले र १८ माओवादीका रहनेछन् । जनयुद्ध र जनयुद्धको भुमिकालाई विधान तथा प्रतिवेदनमा उल्लेख गरिनेछ भने चुनाव चिन्ह सुर्य रहने सहमति भएको छ ।

टिभी अन्नपूर्ण ड्ट कम बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah