नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकताको घोषणा गर्दै नेपाल कम्युनिष्ट पार्टीको घोषणा गरेका छन् । दुई पार्टीको सयुक्त केन्द्रीय कमिटिको पार्टीले दुवै पार्टीको विघठन गर्दै नेकपा पार्टी निर्माण गरेको निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटार भर्खरै बसेको सयुक्त केन्द्रीय कमिटि बैठकले वाम एकता संयोजन समितिको बैठकले पार्टी एकता गर्ने निर्णयलाई अनुमोदन गरेका हुन् । बैठकलाई सम्वोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले सचिवालय गठन भएको, स्थायी कमिटि, केन्द्रीय सदस्यको सख्याका बारेमा जानकारी गराउनु भयो । उहाले आजबाट अब एमाले र माओवादी केन्द्र नरहेको घोषणा गरेपछि बैठकमा तालीको गडगहाट बजेको थियो ।

यसैगरी केन्द्रीय सदस्यलाई पनि बैठकमा सपथ गराइएको छ । सपथ पनि फरक शैलीमा गरिएको थियो । सबैले एकैपटक चोटी सपथ पढेर सपथ खाएका थिए । बैठकमा पुष्पकमल दाहालले पेश गरेको ८ बुदे सर्वसम्मतले पारित गरेको छ । जसमा दल एकीकरण गर्ने र नामाकरण गर्ने, विगतका सहमति र सम्झौता पालना गर्ने, राजनीतिक प्रतिवदेन अन्तरिम विधान पािरत गर्ने, दलको निर्वाचन चिन्ह सूर्य रहने, विगतमा एमाले र माओवादी नाममा रहेका सम्पत्ति र दायित्व नेकपामा सर्ने लगायतका रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah