नेकपाको स्थायी समितिमा लैजाने २ सय केन्द्रीय सदस्य चयन गर्ने पूर्व माओवादी केन्द्रका नेताहरुलाई हम्मे परेपनि ८८ जना नेताहरु भने स्वत केन्द्रीय सदस्य हुने पक्का भएको छ। पूर्व माओवादी केन्द्रको केन्द्रीय सचिवालयमा रहेका ८८ जना नेताहरु नेकपाको केन्द्रीय कमिटीमा पर्ने पक्का भएको हो।

पूर्व माओवादी केन्द्रले नेकपाको स्थायी समितिमा १९ स्थान पाएको छ। यदि एकता अघिको सचिवालयको बरियताक्रमलाई आधार बनाएर स्पठाउने नाम तय भयो भने स्थायी समितिमा जाने बरियतामा १७ औं, १८ औं र १९ नम्बरमा रहेका नेताहरु क्रमशः कूलप्रसाद केसी, मातृका यादव र मणि थापासमेत स्थायी समिति सदस्य हुने भएका छन्।

एकताअघि माओवादी केन्द्रको सचिवालय ८८ सदस्य थियो। त्यसैले, २ सय केन्द्रीय सदस्य पाएको पूर्व माओवादी केन्द्रका ८८ जना सचिवालय सदस्यहरु स्वत नेकपाको केन्द्रीय सदस्य हुनेछन्। बाँकी १ सय १२ जना केन्द्रीय सदस्यको चयनको जिम्मा पार्टी केन्द्रीय कार्यालयले पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई २ जेठमा दिइसकेको छ।

पूर्व माओवादी केन्द्रका ८८ जना सचिवालय सदस्य निम्न बमोजिम छन्ः

 

 

 

 

नेपाल खबर बाट सभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah