दमक/झापाको दमक वडा नं. ७ का वडाध्यक्ष भीम पौड्यालको घर अगाडि बम बिस्फोट हुँदा बाटो हिडिरहेका दूइजना घाइते भएकछन् । उनिहरुलाइ बमको छर्रा लागेको बताईएको छ ।

https://www.youtube.com/watch?v=8on18bfcHvo

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बेलुका शितल खाँदै हिडेका सेमु राइ र तीलोचन पोखरेल छर्रा लागेर घाइते भएको प्रहरी श्रोतको भनाइ रहेको छ । उनिहरुको अहिले दमक स्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेहरुको बिषयमा थप विवरणहरु प्राप्त भएका छैनन् । राइ लाइफ लाइन अस्पतालमा नै काम गर्ने महिला रहेको खुलेको छ । प्रहरीले घटनाको बारे अनुसन्धान गरिरहेको जनाएको छ ।

https://www.youtube.com/watch?v=8on18bfcHvo