दमक/गय राती दमक वडा नं. ७ का वडाध्यक्ष एवं राप्रपाका दमक नगर अध्यक्ष भीम पौड्यालको घरमा बम बिस्फोट गराउने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले एक ब्याक्तिलाइ पक्राउ गरेर सोधपुछ शुरु गरेको बताईएको छ ।

इलाका प्रहरी कार्यालय दमक श्रोतका अनुसार घटनामा संलग्न रहेको आँशकामा एक ब्याक्ति पक्राउ परेकाहुन । उनको संलग्नताको बिषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी भनाइ छ । पक्राउ परेका ब्याक्ति सरकारी शिक्षक रहेको जनाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah