दमक । अबका दिनमा विदेश गएर रोजगारी गर्नेभन्दा पनि स्वदेशमा नै रोजगारीको सिर्जना गर्नुपर्छ भन्ने भावनाका साथ झापाको दमकका आज कनकाई रेष्टुरेन्ट एण्ड पार्टी प्यालेस सञ्चालनमा ल्याएका छन् । विवाह, ब्रतबन्ध, गुन्यु चोली तथा सार्वजानिक कार्यक्रम गर्न सजिलो होस् भनेर यहाँका आधा दर्जन युवाले चार करोड रुपैयाँको हाराहारीमा लगानी गरेर कनकाई रेष्टुरेन्ट एण्ड पार्टी प्यालेस स्थापना गरी आजबाट औपचारिकरुपमा सञ्चालनमा ल्याएका हुन् ।

करिब १५ कठठा क्षेत्रफलमा ६५० जनाभन्दा बढी क्षमताको एउटा ठूलो हलसहित एउटा सानो हल, पार्किङको राम्रो व्यवस्था रहेको प्यालेसमा विवाह, ब्रतबन्ध गर्ने प्रयोजनका लागि अलग्गै जग्गे पनि रहेको जनाइएको छ । दमक १४ मा अवस्थित सो पार्टी प्यालेसको दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले पानसमा दीप प्रज्वलन गरी शुभारम्भ गरेका हुन् । उद्घाटन पछि बोल्दै अध्यक्ष ढकालले ग्राहकको माग र सुविधालाई ध्यानमा राखेर सेवा प्रदान गर्नुपर्ने व्यवसायीलाई सुझाब दिए ।

पार्टी प्यालेसका अध्यक्ष निर्मल खतिवडाले कनकाई पार्टी प्यालेसले सकेसम्म गुणस्तरीय खाद्यबस्तुसहित सरल ढैगले सेवा प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah