नेपाल सरकारका मन्त्रीहरुको सम्पती विवरण सार्वजनिक भएको छ।
मन्त्रिपरिषद गठन भएकाे तीन महिनापछि प्रधानमन्त्री अाेलीसहित मन्त्रीहरूकाे सम्पत्ति विवरण सार्वजनिक भएकाे हाे।
ओलीको सम्पत्ति विवरणमा २ वटा घर, १८ तोला सुन र बैंकमा ४२ लाख अादि देखिएको छ।

त्यस्तै अन्य मन्त्रीहरुको सम्पत्ति विवरणको सूची हेर्नको लागि



