संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आधिकारिक बाहेक पार्टीगत ट्रेड युनियनहरुलाई प्रतिबन्ध लगाउने गरि आफूले तयारी थालेको स्पष्ट पारेका छन् ।

उनले भने,‘अब सरकारले कर्मचारीहरुलाई राजनीति गर्न निषेध गर्छ, अब कुनैपनि पार्टीगत ट्रेड युनियनहरु चल्न दिँदैनौं, सबैलाई प्रतिबन्ध लगाउँछौं, हामीले गृहकार्य थालिसकेका छौं।’

उनका अनुसार निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनबाहेक अब सबै पार्टीगत युनियन चलाउन नपाउनेगरि केही दिनभित्रै कडा कदम चाल्ने तयारीमा सरकार रहेको छ । मन्त्री पण्डितले यसको लागि आफूले विद्येयकमै स्पष्ट प्रतिबन्धको व्यवस्था गर्ने पनि जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah