१७ पुस, काठमाडौं । सरकारले अनुदानको पहिलो किस्ता दिएपछि काभ्रेको महांकाल चौरका चन्द्रबहादुर तामाङ घर बनाउने सुरसारमा जुटेका छन् । तर पानी नभएका कारण उनले घर बनाउन सुरु गर्न सकेका छैनन् ।

‘बिहान बेलुका पिउन त पानी छैन, कसरी घर बनाउनु ?’ तामाङले भने, ‘बिहानभरी बोकेर ल्याएको पानी पिउनै ठिक्क हुन्छ ।’ आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

पानी अभावकै कारण नुहाउन र कपडा धुनसमेत दुईतीन घण्टा लगाएर खोल्साखोल्सी धाउनु पर्ने भन्दै उनले निकै समस्या झेलिरहेको गुनासोृ गरे ।

उनी मात्रै होइनन, यसभेगका सबै नागरिकको स्थिति उस्तै छ । यहाँको करिब १५ सय घरधुरी पिउने पानीकै अभावमा पिल्सिरहेका छन् । उनीहरु पानी आभावकै कारण कसरी घर बनाउने भन्ने चिन्तामा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah