२५ मे बाट सूर्यले रोहिणी नक्षत्रमा प्रवेश गर्नेछ। सूर्य रोहिणी नक्षत्रमा बेलुकाको ८ बजेर १२ मिनटमा प्रवेश गर्नेछ। रोहिणी नक्षत्रको क्रममा मंगल र केतुको संयोगले अनेक किसिमको समस्याहरु लेराउने गर्दछ।
जब मंगल र केतु एकै राशिमा गोचर हुने गर्दछन् तब त्यस समय अंगारक योग बन्ने गर्दछ। यस योगको कारण केही राशिहरुमा यसको निकै नराम्रो प्रभाव पर्ने गर्दछ।

के हो अंगारक योग ?
जब मंगल र केतु एकै राशिमा हुने गर्दछन् त्यस समय अंगारक योग बन्ने गर्दछ। २ मे बाट मंगल र केतु एकै राशिमा साथ-साथ रहेका छन् र ६ नवेम्बरसम्म रहनेछन्। जब अंगारक योगको निर्माण हुने गर्दछ त्यस समय व्यापक गर्मी, तेज वायु र तमाम किसिमको विपरीत परिस्थितिहरु बन्ने गर्दछ जसलाई अशुभ मानिन्छ।

यी राशिहरुलाई सबैभन्दा धेरै नोक्सान
ज्योतिष अनुसार जब-जब यस्तो योग बन्ने गर्दछ यस समयमा मिथुन, तुला, धनु, कर्कट र कुम्भ राशिहरुलाई सबैभन्दा धेरै नोक्सान हुने गर्दछ। वृष, वृश्चिक र मीन राशिको लागी यो समय सबैभन्दा शुभ हुने गर्दछ जबकि बाकीँ राशिहरुको लागी भने सामान्य लाभ हुने गर्दछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah