सुन तस्करी र मोरङका सनम शाक्य हत्याका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ले सुन तस्करीको आरोपमा पक्राउ परेका प्रहरी अधिकारीहरुलाई आफूले नचिन्ने बताएका छन् ।

जिल्ला अदालत मोरङमा दिएको ३७ पेज लामो वयानका क्रममा गोरेले आफूमाथि लागेको सुन तस्करी र सनम शाक्य हत्याको आरोप पनि अस्वीकार गरका हुन् ।

गोरेले बयानका क्रममा थाई एयर र फ्लाइ दुबईको जहाजबाट सुन ल्याउने गरेको बताएका छन् । बयानमा उनले सुन तस्करीमा आफूभन्दा पनि अरु व्यक्तिको संलग्नता बलियो भएको, आफू व्यवस्थापनका काममा मात्रै संलग्न रहेको बताएका छन् ।

गोरेले नेपालको अन्तर्राष्टय विमानस्थल हुँदै तस्करी गरेर आयात हुने धेरैजसो सुन भारतीय बजारमा खपत हुने गरेको पनि बताएका छन् ।

गोरेले दिएको वयानको प्रति लोकान्तरलाई प्राप्त भएको छ । यस्तो छ बयान :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah