मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७५ / ७६ सालको बजेट पारित गरेको छ । मंगलबार दिउँसो बसेको बैठकले बजेट पारित गरेको हो ।
लगत्तै बजेट भाषणका लागि अर्थमन्त्री युवराज खतिवडा संसद भवन पुगेका छन् । उनले समृद्धिलाई केन्विन्दुमा राखिएको, स्वास्थ्य शिक्षा, भौतिक पूर्वाधार प्राथमिकतामा रहेको जानकारी गराए ।



