सरकारले वृद्धभत्ता नबढाएर जीवन बीमाको व्यवस्था गरेको छ ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले प्रस्तुत गर्नुभएको बजेट भाषणमार्फत ७० वर्षभन्दा माथिका वृद्धवृद्धालाई एकलाख रुपैयाँसम्मको जीवन बीमाको रकम सरकारले व्यहोर्ने घोषणा गर्नुभएको छ । बजेटमा एकीकृत सामाजिक सुरक्षाको नीति लिइने उल्लेख छ ।

 

चुनावमा वाम गठबन्धनले वृद्धभत्ता ५ हजार रुपैयाँ पुर्याउने घोषणा गरे पनि सरकारले वृद्धभत्ताको सट्टा जीवन बीमाको व्यवस्था गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah