दमक/सरकारी तलव पाउदै आएका शिक्षकहरु तलव बढ्ने आशामा रहेपनि तलव बृद्धि नभएपछि निराश बनेकाछन् । उनिहरुले पाउदै आएको पोशाक भत्तामा भने बृद्धि भएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेट भाषणमा शिक्षकहरुका लागि पोशाक भत्ता बृद्धि गरेको उल्लेख गरेकाछन् । उनिहरुले पाउदै आएको पोशाक भत्तामा २५ सय बृद्धि भएको हो ।



