दमक/नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नीजि सचिवालयमा तानेकाछन् । थापा लामो समयदेखि ओलीका साँसद प्रतिनिधिको रुपमा रहदै आएका थिए ।

निर्वाचनको समयमा समेत उनले संयोजनकारी भूमिका खेलेका थिए । प्रदेश साँसदका लागि प्रदेशमा १ नम्बर सूचिमा नाम भएपनि महिला प्रतिनिधित्व पुर्याउनु पर्ने कारणले उनि साँसद बन्न पाएनन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पार्टी काममा निरन्तर सक्रीय रहेका इमान्दार छवि बनाएका थापालाइ प्रधानमन्त्रीले विकास र जनसम्पर्क हेर्ने गरी प्रधानमन्त्रीको नीजि सचिवालयमा जिम्मेवारी दिएको बताईएको छ ।