कसैले तल उल्लखित रकम भन्दा बढी रकम माग गरेमा निम्नानुसारका फोन न. मा सुचना दिई सहयोग गर्नहुन सबैमा अनुरोध छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

खाडी मुलुक र मलेशियाको हकमा फ्रि भिषा फ्रि टिकट लागू गरिएको छ । साथै बिदेशस्थित कम्पनीले इजाजतपत्रवाला संस्थाहरुलाई सेवा शुल्क रकम प्रदान नगरेको अवस्थामा मात्र माथि उल्लेखित सेवा शुल्क वापत अधिकतम रु.१०,००० सेवा शुल्क लिन पाइनेछ ।

फोन न. ०१ -४७८२४५४ (बैदेशिक रोजगार विभाग),

फोन न. ०१-४१०५०६८ (बैदेशिक रोजगार प्रवर्दन बोर्ड)

अमेरिका नेपाल बाट