२०७५, ज्येष्ठ २९ गते मंगलबार, अधिकज्येष्ठकृष्ण त्रयोदशी /चतुर्दशी, कृतिका नक्षत्र, सुकर्मायोग, वृषमा चन्द्रमा,

मेषः दिन मध्यम खालको रहनेछ । वाक्शक्ति र अर्थशक्ति निकै कमजोर रहने देखिन्छ । स्वास्थ्यमा पनि गडबड हुन सक्नेछ ।

वृषः दिन भाग्यवर्धक रहनेछ । आँटेको काम सजिलै सम्पन्न हुनेछ । पारमार्थिक कार्यमा संलग्न भइनेछ । स्वास्थ्य सबल रहनेछ ।

मिथुनः दिन प्रतिकूल रहनेछ । आर्थिक मामिलामा सचेत रहनु बेस हुनेछ । अरूबाट सहयोगको आशा छैन । खर्चमा वृद्धि हुनेछ ।

कर्कटः दिन उत्तम रहनेछ । सामाजिक नेतृत्व वहन गरिनेछ । आयआर्जन बढ्नेछ । पढाइ लेखाइतिर मन जानेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।

सिंहः दिन अनुकूल रहनेछ । आँटे ताकेको काममा सफलता मिल्नेछ । जागिरको अवसर मिल्नेछ । उत्कृष्ट मान सम्मान पाइनेछ ।

कन्याः दिन मध्यम रहनेछ । आध्यात्मिक क्षेत्रमा रूचि घट्नेछ । स्वास्थ्यप्रति सचेत रहनु बेस हुनेछ कडा प्रतिस्पर्धा गरिनेछ ।

तुलाः दिन प्रतिकूल रहनेछ । टाढाको समाचारले मन खिन्न हुनसक्नेछ । कामप्रति सावधानीको महसुस हुनेछ । महत्वपूर्ण कामको आशा नगर्नु बेस हुनेछ ।

वृश्चिकः दिन अत्युत्तम रहनेछ । यात्रा गर्ने अवसर मिल्नेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । पारवहन सम्बन्धी काममा सफलता मिल्नेछ ।

धनुः दिन उत्तम रहनेछ । शत्रु परास्त हुनेछन् । आँटेको काम बन्नेछ । महत्वपूृर्ण काम हात लाग्नेछ । मावलीबाट सहयोग मिल्नेछ ।

मकरः दिन मध्यम रहनेछ । मनमा चिन्ता बढ्नेछ । स्वास्थ्यप्रति सावधान रहनु बेस हुनेछ । नियमित कामलाई निरन्तरता दिनु पर्नेछ ।

कुम्भः दिन प्रतिकूल रहनेछ । मन डराउनसक्नेछ । आँटेको काममा व्यवधान आउनसक्छ । ठूलो कामको आशा नगर्नु नै उपयुक्त हुनेछ । धैर्य गर्नु बेस हुनेछ ।

मीनः दिन उत्तम रहनेछ । निर्णय क्षमतामा वृद्धि हुनेछ । कामको उचित मूल्याङ्गन हुनेछ । यश, कीर्ति मिल्नेछ । सामाजिक दायित्व थपिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah