झापाको दमक नगरपालिका प्रमुख रोमनाथ ओलिको सवार रहने स्कर्पियो गाडीमा शंकास्पद बस्तु फेला परेको छ। गए राती शंकास्पद बस्तु देखे पछी स्थानिय प्रहरिलाई खबर गरिएको बाताइेएकोछ ।

शंकास्पद बस्तु बिस्फोटक पदार्थ हुन सक्ने भएको ले अहिले नेपाली सेनाको बम डिस्पोजल् टोली आएर उक्त बिस्फोटक प्रदाथ निष्क्रिय कार्य गरिरहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड