दमक/प्रदेश नं. १ सरकारले सरकारी कर्मचारीलाइ कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणाली र अन्य सुविधा दिने भएको छ । हिजो प्रदेश संसदमा प्रस्तुत भएको बजेटमा यस्ता उल्लेख रहेको छ । सरकारी कर्मचारीबारे खासै केहि उल्लेख नभएपनि यो विषय उल्लेख रहेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वो मौसम ले प्रस्तुत गरेको बजेटले प्रत्यक्ष रुपमा सरकारी कर्मचारीहरुका लागि कुनै पनि सेवा सुविधा भने तोकेको छैन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड