२०७५, आषाढ ४ गते सोमबार, शुद्ध ज्येष्ठ शुक्ल पञ्चमी, अश्लेषा नक्षत्र, हर्षणयोग, कर्क/सिंहमा चन्द्रमा मेष–दिन उचित छ । चिन्ताबाट मुक्ति पाउन सकिनेछ । स्वास्थ्य सबल रहनेछ । बौद्धिक काम हुनेछ । प्रतिस्पर्धामा सफल भइनेछ । वृष–दिन प्रतिकूल छ । खर्चको मात्रा निकै बढ्नेछ । काममा व्यवधान आउनसक्छ । धैर्य गर्नु बुद्धिमानी हुनेछ । मिथुन–दिन उत्तम छ । सामाजिक कार्यव्रmममा सहभागी भइनेछ । परोपकार गरिनेछ । उत्कृष्ट मान सम्मान मिल्नेछ । कर्कट–दिन अनुकूल छ । वाक्शक्ति र अर्थशक्ति बढ्नेछ । खानपानका विशेष परिकारहरु प्राप्त हुनेछ । शरीर स्वस्थ रहनेछ । सिंह–दिन अत्युत्तम छ । यात्रा गर्ने अनुकूल अवसर मिल्नेछ । उच्चस्तरीय कार्यव्रmम तय हुनेछ । उपयुक्त निर्णय गरिनेछ । कन्या–दिन प्रतिकूल छ । आँटे ताकेको काममा व्यवधान आउनसक्छ । अस्थिरता र दुविधाले ठाउँ पाउनसक्छ । धैर्य गर्नु बेस हुनेछ । तुला–दिन उत्तम छ । कृषि क्षेत्रबाट लाभ मिल्नेछ । उपयुक्त कार्य प्रगति र ठोस् निर्णय गरिनेछ । आयआर्जन बढ्नेछ । वृश्चिक–दिन सार्थक छ । आँटेको काममा सफलता मिल्नेछ । सर्वाधिक कार्यसिद्धि हुनेछ । महत्त्वपूर्ण अवसर मिल्नेछ । धनु–दिन खासै सन्तोषजनक छैन । आध्यात्मिक क्षेत्रमा कमी आउनसक्छ । मनोबल घट्नसक्छ । कामप्रति होशियार रहनु बेस हुनेछ । मकर–दिन प्रतिकूल छ । मन खिन्न हुन सक्छ । खासै प्रगति हुने देखिदैन । धैर्य गर्नु बुद्धिमानी हुनेछ । ठूलो योजनाको काम नगर्नु नै बेस हुनेछ । कुम्भ–दिन अत्युत्तम छ । पारवहन कार्य सहज रहनेछ । प्रियजनसँग भेटघाट हुनेछ । रमाइलो गरिनेछ । परिवारबाट सहयोग मिल्नेछ । मीन–दिन उत्तम छ । शत्रुमाथि विजय प्राप्त गरिनेछ । दीर्घकालीन कामको सोच बढ्नेछ । आत्मबल वृद्धि हुनेछ ।
आजको राशि : मिथुन र तुला अनुकूल
सवाल नेपालसंवाददातासोमबार, ३ असार २०७५

आजको राशि : मिथुन र तुला अनुकूल
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
आज २०८२ साल चैत ८ गते आइतबारको राशिफल

यो पनि पढ्नुहोस् »
आज २०८२ साल फागुन १८ गते सोमबारको राशिफल
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

आज २०८२ साल चैत ८ गते आइतबारको राशिफल
आइतबार, ८ चैत २०८२
आज २०८२ साल फागुन १८ गते सोमबारको राशिफल
सोमबार, १८ फागुन २०८२
आज २०८२ साल फागुन १७ गते आइतबारको राशिफल
आइतबार, १७ फागुन २०८२
आज २०८२ साल फागुन १३ गते बुधबारको राशिफल
बुधबार, १३ फागुन २०८२
आज २०८२ साल फागुन १२ गते मंगलबारको राशिफल
मंगलबार, १२ फागुन २०८२



