गायिकासमेत रहेकी कोमल वलीको कार्यकाल चार वर्षको हुने भएको छ ।

राष्ट्रियसभामा आज भएको गोला प्रथामा कोमलको कार्यकाल चार वर्षको हुने टुंगो लागेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कोमल वली नेकपाबाट राष्ट्रिय सभामा सदस्य भएकी छिन् ।

दाङबाट प्रत्यक्षको टिकटको दाबेदारी प्रस्तुत गरेकी ओलीलाई तत्कालिन नेकपा एमालेले राष्ट्रियसभामा उम्मेदवार बनाएको थियो ।