दमक /झापाको दमक नगरपालिकाले पनि आउदो आर्थिक बर्षका लागि बजेट बनाउने काम अन्तिम चरणमा पुर्याएको छ । बिभिन्न कार्यक्रमहरुका लागि कति बजेट छुट्याउने भनेर वडाध्यक्ष तथा कार्यापालिका सदस्यहरु र कर्मचारीबीच छलफल भइरहेको बताईएको छ ।त्त

जनप्रतिनिधिहरुलाइ आफ्नो क्षेत्रका योजनाहरुमा बढिभन्दा बढि योजना हाल्नका लागि दबाब रहेको छ । यसभन्दा अगाडि जनप्रतिनिधि आफैले सोचेर भन्दा हतारोमा बजेट बनाएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सघीय सरकार र प्रादेशिक सरकारले अनुदान रकम नदिएको भन्दै कतिपय प्राथमिकताका योजनाहरुलाइ समेत कम प्राथमिकतामा राखेर काम भएकाले त्यस्ता योजनाहरुमा बजेट विनियोजन हुने नगरपालिको भनाइ छ ।