दमक/झापाको दमक नगरपालिकाले आज आफ्नो बजेट पेस गर्दैछ । नीति तथा कार्यक्रम सहित आज बजेट पेस गर्न लागेको हो ।
दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीक अनुसार नगरपालिकाको तश्रो नगरसभाको तयारी पुरा भएको छ । उनका अनुसार आज शनिवार विहान ११ बजेदेखि नगरसभा शुरु हुने छ ।
नगरपालिकाले जन सहभागितामा आधारित बजेट ल्याउन लागेको बताइन्छ । चालु आर्थिक बर्षका लागि बजेट ल्याउदा जनप्रतिनिधिले पर्याप्त छलफल गर्न नपाएपनि यो आफै पहिलो पटक छलफल गरेर ल्याईएको बजेट हुनेछ ।










