सुकुम्बासिको नाममा ढुकुम्बासिहरुबाट गरिएको जग्गा अतिक्रमण,कामचोर ठेकेदार,जग्गा दलाली,बिचौलिया,सरकारी भ्रष्ट इन्जिनियर,जनताप्रती जवाफदेही हुन नसक्ने उपभोक्ता समिति र चुप लागेर बस्ने हामी नागरिकहरुको कारण दमक ५ दिपिनी खोला नजिकमा रहेका घरटहराहरुमा डुबान # आजको यत्ती सानो पानीले त यहाका जनताले यत्ती धेरै सास्ती भोग्नु परेको छ भने बर्खायामको मनसुनले के गर्ला ?

हामिले पटकौ पटक दमक ५ को वार्ड सरकार र दमक नगर कार्यपालिका सरकारलाइ उपाय केही नलागे पछि गुनासो र खबरदारी गरेका छौ । आखिर किन निरीह छ हामिले चुनेर पठाएको सरकार ? कि के छ त्यहा त्यस्तो चलखेल ? बुझ्न सकिएन #

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

#बेलैमा_उपयुक्त_कदम_चाल्न_नसके_स्थिति_भयावह_हुने_खतरा

दमकका युवा अगुवा सन्तोस दुलालको फेसबुकबाट साभार