विष्णुप्रसाद पोखरेल दमक/झापाको दमकमा सानो पानी पर्दा नै डुबान हुने गरेको छ । दमकका मुख्य चोक बजार नै डुबानमा पर्ने गरेकाछन् । दीपेनी आसपास त सधै नै समुन्द्रजस्तो हुने गरेको छ ।

ढलहरुको उचित निकास नहुदा कालोपत्रेमाथि पानी कुदेको देखिएको छ । पशुहाट नजिक रहेका रेडक्रस, दमक उद्योग बाणिज्य संघका कार्यालयहरु त नाकाबन्दिमा नै पर्ने गरेकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
नगरले ढलहरुको मापदण्ड तय नगर्दा र पुराना खोला एवं पैनीहरुको संरक्षण गर्न नसक्दा जग्गा दलाली एवं भुमाफियाका कारण यो अवस्था आएको भन्दै सामाजिक सञ्जालहरुमा सरोकारवाला निकायहरुको तिब्र आलोचना भइरहेको छ ।

हेर्नुहोस भिडियो