काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने चीन भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । अाेली अाइतबार बिहान साढे १० बजे विमानस्थलमा अवतरण गरेका हुन् ।

ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यवाहक प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालेका इश्वर पोखरेलले स्वागत गरे । अहिले चीन भ्रमणबारे विमानस्थलमै पत्रकार सम्मेलन भइरहेकाे छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्री ओली गत ४ गते चीनको औपचारिक भ्रमणमा गएका थिए ।