भर्खरै दमक चोकमा दुर्घटना भएको छ। काकडभिट्टा बाट धरान जादै गरेको मे १ ख ६८३७ को बसले मे ५ प ६५७ नो मोटर साइकललाई ठक्कर दिएको छ।
मोटरसाइकल चालक झापा कमल गाउपालिकाका ५३ वर्षिय चन्द्र पौडेल घाइते भएका छन, उनलाई दमक स्थित लाइफलाइन अस्पतालमा उपचार गरी थप उपचारको लागि बिराटनगर न्यूरो लगिएको छ ।











