दमक/राप्रपाका सहमहामन्त्री राम थापाले पार्टीमा फेरी अर्को नयाँ जिम्मेवारी पाएकाछन् । राप्रपाले पार्टी सुदृढिकरण र संगठन विस्तार मुख्य कार्ययोजना बनाएर जिम्मेवारी बाँडफाँड गर्दै आएको छ ।

यसै अन्र्तगत थापाले प्रदेश नं. १ को जिम्मेवारी पाएकाहुन् । पार्टीका शिर्षस्थ एव प्रभावशाली नेताहरुलाइ प्रदेश हाँक्ने जिम्मेवारी दिने क्रममा उनले यो जिम्मेवारी पाएको बताइन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड