काठमाडौं- कोरियाका लागि रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ।
८२ हजार २६४ सहभागी परीक्षामा ७ हजार ९९६ जनाले उत्तीर्ण गरेका छन्। जसमा कृषिमा २ हजार ९६८ र उत्पादन क्षेत्रमा ५ हजार २८ जना सफल भएका छन्।
जेठ २५ र २६ गते इपिएस परीक्षा भएको थियो।
उत्तीर्ण भएकाहरुको नाम तल स्क्रोल गरेर हेर्नुस्-










