काठमाडौं – पुरानै चिकित्सा शिक्षा अध्यादेश जारी गर्नुं पर्ने माग सहित डा. गोविन्द केसीलाई सरकारद्धारा निषेधित क्षेत्र घोषित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अनशन बस्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले अनशनमा बाधा पुर्याएपछि डा. केसीको समर्थनमा करिव तीन सय स्थानीबासीले जिल्ला प्रशासन कार्यालय घेराउ थालेका बेला डा. केसीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

डा. केसीले हिरासतबाटै अनशन बस्ने बताएको उनका समर्थक डा. विशद दाहालले जानकारी दिए।

देशसन्चार बाट साभार