दमक/ इलाका प्रहरी कार्यालय दमकले एक भारतीय सहित दुइजना मोटरसाइकल चोरीमा संलग्नलाइ पक्राउ गरेर सार्वजनिक गरेको छ । दमकबाट यसै साता हराएका दूइवटा पल्सर मोटरसाइकल सहित दुइ चोरीमा संलग्न ब्याक्तिहरुलाइ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख दीपक गिरीले बताए ।
https://youtu.be/rvFAZzjoJw0
मेचीनगरका राज रसाइली र भारत पश्चिम बंगालका अभिसेख उरावलाइ पक्राउ गरेर सार्वजनिक गरिएको हो । २२० सिसिको मोटरसाइकल दमकबाट चोरी गरेर उनिहरुले भारत लगेको पाईएको गिरीले जानकारी दिए । यस्तो छ प्रहरीले जारी गरेको प्रेस नोट











