यो तस्बिर कुनै दुर्गम गाउँ अनि बिकट क्षेत्रको होइन । नेपालको बिकसित जिल्लामा गनिएको झापा जिल्लाको मेचीनगर १५ को ज्यामिरगढीको हो ।

२ बर्ष अगाडि यहाका स्थानीयहरु साच्चै खुसी थिए उनीहरुमा आसा पलाएको थियो अब हामिले आफ्नो ज्यानै जोखिम मोलेर बजार जानू पर्दैन ,छोराछोरी स्कुल जादा आनन्द सग जान पाउँछन तर त्यो आशा आशामा नै सिमित भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

इटाभट्टाबाट चन्द्रगढीलाइ जोडने गोकुल मार्गको ज्यामिरगढी १ को फडानीमा निन्दा खोला पुल निर्माणको २ बर्ष अघि शिलान्यास गरिएको थियो । ६ करोड ७४ लाख ४२ हजार ३ सय ८४ रुपियाको बजेटमा सुरू भएको पुल नबन्दा बर्षादमा ढुंगाको साहारामा स्थानीयछन् । # हाम्रो ज्यामिरगढी