काठमाडौं, २३ पुस । एमालेसहितका नौ दलको आयोजनामा शुक्रबार भएको विरोधसभामा मञ्चबाटै भारतीय हस्तक्षेपविरुद्ध नारा लागेको छ । तीन पूर्वप्रधानमन्त्री केपी ओली, माधवकुमार नेपाल र झलनाथ खनाल मञ्चमा बसेका थिए । कार्यक्रममा आफू बोल्ने पालेको अन्तिममा मजदुर किसान पार्टीका केन्द्रीय सदस्यले नारा भट्याएका थिए । उनले संशोधन प्रस्ताव फिर्ता गर, भारतीय हस्तक्षेप मुर्दावाद भन्ने नारा लगाउँदा सभाका अधिकांश सहभागीले उनलाई साथ दिएका थिए । प्रदर्शनका कारण शुक्रबार दिउँसोबाट ट्राफिक व्यवस्था अस्तव्यस्त भएको थियो । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
मञ्चमै लाग्यो भारतविरोधी नारा
सवाल नेपालसंवाददाताशनिबार, २२ पुस २०७३

मञ्चमै लाग्यो भारतविरोधी नारा
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



