काठमाडौं, २३ पुस । सरकारले ट्याक्सी चालकको मनोमानी रोक्न बिलिङ मिटर जडानकार्य सुरु गरेको एक महिनामा ७२ वटा ट्याक्सीमा बिलिङसहितको प्रिन्टर मिटर जडान भएको छ । सरकारले गत मंसीर २३ गतेदेखि प्रिन्टर जडान थालेको हो ।

गुणस्तर तथा नापतौल विभागले मंसीर २३ गतेबाट यो नियम लागू गरेपनि तीन सातापछि पुस १७ गतेबाट भने आलोपालो प्रणाली लागू गरेको थियो । आलोपालो प्रणालीमा तालिका बनाई ६ महिनामा बागमती अञ्चलमा दर्ता भएका सबै ट्याक्सीमा बिलिङ मिटर जडान गरिसक्ने योजना विभागको छ ।

साउन ७ गतेभित्र राजधानीमा सबै ट्याक्सीमा बिलिङ मिटर जडान भइसक्नुपर्ने  छ । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah