खेलाैना साथी संग बाडेर खेल्न सकिन्छ तर कतिपय बाड्न नसकिने चिजहरू पनि छन ति के हुनत यस्तै परिवेसमा रंगकर्मी जीवन थापा सहितकाे अभिनय रहेकाे एक निर्माण टाेलीले छाेटाे चलचित्र डल अर्थात “ खेलाैना ” निर्माण गरेकाे छ। ।उक्त भिडीयोलाइ हालै युटुव च्यानल सवाल नेपाल बाट सार्वजनिक गरिएकाे छ ।जसलाइ निर्माण गरेका छन् केशव निराैलाले ।

माया प्रेमलाइ मानिसले कसैसंग बाड्न चाहदैन,जतिसुकै मिल्ने साथी भएता पनि खेलाैना संग तुलना गर्न मिल्दैन,भन्छन साथ छुटाेस तर गास नछुटाेस,साथी भनेकाे सबै भन्दा माथी हुन्छ तर याे भनाइलाइ पनि कहिले काही माथ खुवाइ दिन्छ कुनै कुनै समवन्ध हरूले,याहा एउटी केटीकाे लागि अाफ्नै साथी बीचमा कस्ताे सम्म अवस्था अाउछ भन्ने देखाउन खाेजिएकाे छ छाेटाे चलचित्र डल अर्थात “खेलाैना ” मार्फत।

यस भिडियाेमा जीवन थापा,भावना भुजेल र केशव निराैलाको अभिनय रहेको छ भने छायांकन ज्ञानेन्द्र कोइरालाको, सम्पादन तथा निर्देशन सर्वज्ञान फिल्मस्काे रहेको छ ।
बांकी भिडियोमा हेर्नुहोस् :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah